विधा प्रबोधनि मा.वि घोडासेनमा अखिल क्रान्तिकारीको ईकाइ कमिटी गठन

Purnima Mobile
Samajik Bal biwaha

८ पौष (चक्र प्रशाद जैसी ) मंगलसेन – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी अछामको संगठन विस्तार अभियान जारी रहेकोे छ ।

Mangala Bharna
Saud Agro Kailash

सोही कार्यक्रम अन्तर्गत आज कमलबजार नगरपालिका वडा नम्बर १० घोडासेनमा रहेको विधा प्रबोधनि माध्यमिक विधालयमा दिनेश बिष्टको अध्यक्षतामा २१ सदस्यीय ईकाइ कमिटी गठन गरिएको छ । कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज दिपेन्द्र सिले विधार्थीहरु समाजका सचेत नागरिक भएको भन्दै शैक्षिक क्षेत्रभित्रका विकृतिका विरुद्ध बोल्नुपर्ने बताउनुभयो ।

Mellekh RM1

संगठन विस्तार अभियानमा पार्टीका कमलबजार नगर इन्चार्ज निर्मल सि, युवा संगठन नेपालका केन्द्रिय सदस्य कुमार सि, अखिल क्रान्तिकारी जिल्ला संयोजक कमला सि लगायतको उपस्थिति रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.