मोटरसाइकल दुर्घटनामा अछामका एक दम्पतीको मृत्यु

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash
अछाम : बुधबार मोटसाइकल दुर्घटनामा परी अछामका एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेव विनायक नगरपालिका –१ कुइकाका खकेन्द्र ढकाल र मैसरा ढकाल दम्पतीको मृत्यु भएको हो ।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल कैलालीको कुइने सडक खण्डमा पर्ने पितमारीमा  दुर्घटना परेको हो ।

अछामबाट बर्दिया हिँडेका ढकाल दम्पतीको  मोटरसाइकल मोहन्याल गाउँपालिका वडा न.७ को पितमारी नजिकको हावा लाग्ने डाँडाबाट २ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.