माओवादीले टुंग्यायो मन्त्री बन्नेकाे नाम, काे-काे परे ?

काठमाडाैं। नेकपा माओवादी केन्द्रले मन्त्री बनाउनको लागि नाम टुंग्याएको छ। आज बसेको बैठकले मन्त्रिमण्डल विस्तारका लागि सहमति भएका मन्त्रालयमा पठाउनकाे लागि मन्त्री बन्नेकाे नाम टुंग्याएकाे हाे।

Samajik New Add 2082

माओवादी केन्द्रले शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको छ। पौडेल, गहतराज र श्रेष्ठलाई क्याबिनेट मन्त्री बनाउने र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने माओवादीले निर्णय गरेको छ।

माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

-lokpati

Leave A Reply

Your email address will not be published.