माओवादी केन्द्र तुर्माखाद ४ काे वडा अधिवेशन

विभिन्न व्यक्तिहरु सम्मानित

Kirci Gyan Kendra

नेकपा माओवादी केन्द्र तुर्माखाद गाउपालिका वडानम्वर ४ काे वडा अधिवेशन उदघाटन समाराेह सम्पन्न भएको छ । “वेथिति र भष्टचार विरुद्ध आर्थिक समृद्दि सुशासनको पक्षमा हाम्रो आन्दोलन, सुदृढ, सशक्त र जुझारु क्रान्तिकारी पार्टी  निर्माणको पक्षमा तेर्सो वडा अधिवेसन” भन्ने मुल नाराका साथ कार्यक्रम भएको हाे ।

Samajik New Add 2082

नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रर्देश समिति उपाध्यक्ष तथा सुदुरपश्रिम प्रर्देश सभा सदस्य अक्कल बहादुर रावलको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उदघाटन कार्यक्रममा विशिष्ट अतिथि पार्टिका केेन्दीय सदस्य रामप्रशाद तिमिल्सिना रहनुभएकाे थियोे ।

Saud Agro Kailash

कार्यक्रममा जिल्ला पार्टि सचिव उदय बहादुर विष्ट, गाउँपालिका समिति अध्यक्ष मन बहादुर बयक, पुर्व गाउँपालिका समिति अध्यक्ष धरणिधर जैशी घोडासैनि, पालिका समिति सह सचिब नरेन्द्र लम्साल लगायतका अतिथि रहनुभएकाे थियोे ।

उक्त कार्यक्रममा २०५७ देखि २०६१ सम्म पार्टिको गाजस, वाजस, जनमुक्ति सेना, मिलिसिया, सहिद घरपरिवार, घाईते घरपरिवार लगायत विभिन्न भुमिकामा रहि पार्टिलाई महत्त्वपूर्ण योगदान दिने र भुमिका खेल्ने व्यक्तिहरुलाई सम्मानित गरिएको पार्टीका वडा कमिटी अध्यक्ष तथा तुर्माखाद गाउपालिका ४ का वडा अध्यक्ष पदम बहादुर बिसीले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.