मंगलसेन ११ मा आँखाको मोतीबिन्दु छनौट शिविरमा सम्पन्न

Kirci Gyan Kendra

टेक बहादुर थापा: मंगलसेन नगरपालिका वडा नम्बर ११ मा संचालन भएको आँखा चेकजाच तथा मोतीबिन्दु छनौट शिविरमा १ सय ३५ जनाले सेवा लिएका छन ।

Samajik New Add 2082
Saud Agro Kailash

आँखा उपचार केन्द्र मंगलसेनको आयोजनामा वडा नम्बर १० र ११ का नागरिकलाई लक्षित गर्दै संचालन भएको शिविरमा १९ जनाको आँखाको अप्रेशनका लागि रेफर गरिएको छ भने अन्य सेवाग्राहीहश्रले सामान्य सेवा लिएका हुन ।

आँखा उपचार केन्द्र अछामका अध्यक्ष शंकर बहादुर रावलको अध्यक्षतामा भएको शिविर उद्घघाटन कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी प्रमुख अतिथि रहनु भएको थियो भने वडा नम्बर १० का अध्ययक्ष जनक बहादुर कुवँर र ११ का अध्यक्ष नर बहादुर भण्डारी विशिष्ट अतिथि रहनु भएको थियो ।

आफ्नो गाउँघरमा आँखाको चेकजाच र आवश्यक परामर्श पाएपछी स्थानीय नागरिकहरु निकै खुसी भएका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.