सुदूरपश्चिम समाज अमेरिका मेरिल्यान्डको अध्यक्षमा राना र महासचिवमा भाट चयन

सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज अमेरिका मेरिल्यान्डको सुदूरपश्चिम नेपाली समाजको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले आगामी २ बर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ।

Samajik New Add 2082

नवनिर्वाचित कार्य समितिको अध्यक्षमा यज्ञ बहादुर राना, उपाध्यक्षमा गणेश भट्टराई, महासचिव हंस प्रसाद भट्ट, सचिवमा विश्व जैशी र कोषाध्यक्ष सलीना रिमाल चयन भएका छन्।

त्यस्तै बोर्ड अफ डाइरेक्टर्समा टेक कटुवाल, योगेन्द्र चन्द, केदार विक्रम शाही, रक्षा बनियाँ, सम्झना रावत, शंकरी खड्का, सञ्जु बि.के., निश्चल शाह, दीपक भारती र भीम कुँवर चयन भएका छन् ।

Leave A Reply

Your email address will not be published.