रेडक्रस द्वारा षाेडशा माविका १५ बालबालिकालाई कम्बल वितरण

Kirci Gyan Kendra

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामले षोडशा माध्यामिक विद्यालयका विद्यार्थिहरुलाई कम्बल वितरण गरेको छ । चिसो मौसममा विद्यालयमा अध्यान गरिरहेका १५ जना टुहुरा बालबालिकालाई १० थान कम्बल वितरण गरेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

षोडशा माध्यामिक विद्यालयमा अध्यान गरिरहेका बालबालिकाहरुलाई चिसो मौसममा न्यानो प्रदान गर्ने उदेश्यले कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी अछामका सभापति रत्न प्रसाद ढुंगानाले बताउनुभयो । षोडशा माध्यामिक विद्यालयमा जिल्लाका विभिन्न पालिकाका आमाबुवा नभएका टुहुरा बालबालिकाहरु अध्यान गरिरहेका छन ।

चिसो मौसममा न्यानो कम्बल पाएपछि विद्यार्थिहरु खुुसी भएको विद्यालयका सहायक प्रधानाध्यापक वृृकेश सिंह बोगटीले बताउनुभयो । हाल विद्यालयमा ११ जना छात्र र ४ जना छात्रा रहेका छन । उनीहरुलाई आवासिय व्यवस्था समेत विद्यालयले गरिरहेको शिक्षक धन कुमार केसीले जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.