मेल्लेखमा ट्याक्टर दुर्घटना ५ जनाको मृत्यु

Purnima Mobile
Kirci Gyan Kendra

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

Samajik New Add 2082

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार सोमबार बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

Mellekh RM1
Saud Agro Kailash

सु-प्र-०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा तीन जना घाइते छन् । उनीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

‘पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ, तीन जनाको उपचारका लागि अस्पताल पठाइएको छ,’ उनले भने ।

मृतकको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर साँफेबगरतर्फ जाँदै थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.