नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच हुने शृंखलाको तालिका सार्वजनिक

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौं । टेस्ट राष्ट्र वेस्ट इन्डिज ‘ए’ टोलीसँग हुने पाँच खेलको ट्वान्टी-२० शृंखलाको तालिका सार्वजनिक भएको छ  ।

Samajik New Add 2082

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सामाजिक सञ्जालमार्फत वेस्ट इन्डिज ‘ए’सँगको तालिका सार्वजनिक गरेको हो  ।

Mellekh RM1
Saud Agro Kailash

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखला अप्रिल २७ देखि मे ४ सम्म हुनेछ ।  सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल अप्रिल २७ मा, दोस्रो अप्रिल २८ मा, तेस्रो मे १ मा, चौथो मे २ मा र अन्तिम मे ४ मा हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि तयारीस्वरूप घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो  ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.