मंगलसेन १३ बस्तीमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे वडा समिति गठन

अछाम : मंगलसेन नगरपालिका वडा नम्बर- १३ बस्तीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे पहिलो बैठक वडा समिति गठन गर्दै सम्पन्न भएको छ । दिपक बहादुर सावदको सभापतित्वमा ११ जनाको पार्टिको वडा कमिटी गठन गरिएको हो ।

Everest Incitute

जसको उप- सभापतिमा रमित धामी, सचीव मिलन धामी, सह- सचीवमा झुमाकान्त ढुंगाना चयन भएका छन् । वडा समितिको काेषाध्यक्ष जगत धामी, सदस्यमाराजेन्द्र धामी, महाबीर धामी, प्रकाश धामी, केशर नेपाली,भजनदेबी धामी, र टंक बाेगटी लगायतका रहेका छन् ।

साथै बैठकले आगामी दिनहरुमा पार्टिले गर्ने गतिविधिको कार्ययोजना बनाउनुका साथै संगठनलाई चलायमान बनाउनको लागि सबै पार्टी कार्यक्रताहरु सक्रिय रुपमा परिचालन हुने निर्णय समेत गरिएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.