म्यादी बिमा बापत सुर्यज्याेती लाईफ ईन्स्याेरेन्स द्वारा १४ लाख भुक्तानी

सुर्यज्याेती लाईफ ईन्स्याेरेन्स अछाम शाखाले म्यादी बिमा बापत १४ लाख मृत्युु दावि भुक्तानी गरेकाे छ । वैदेशिक राेजगारीकाे शिलशिलामा कुवेत गएका पञ्चदेवल ५ लयाटकाी सुरत बहादुर कडायतकाे दुर्घटनामा परि निधन भए पश्चात् उहाँको हकवालालाई १४ लाखकाे चेक हस्तान्तरण गरिएको हाे ।

Everest Incitute

कडायतले २०७९ श्रावण १९ गतेका दिन ३ हजार ७०८ रुपैयाँको २ बर्ष ६ महिना अबधिको बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नु भएको थियाे । कुवेतमा निजको मिति २०८० फागुन २९ गते दुर्घटना भई असमाहिक निधन हुँदा मृतक प्रति हार्दिक श्रर्दाञ्जली प्रकट गर्दै मृत्युदावी रकम उहाकी श्रीमती डल्ली देवी कडायतलाइ हस्तान्तरण गरिएको कम्पनीका मंगलसेन शाखा प्रवन्धक गणेश बहादुर साउदले बताउनुभयो ।

 

 

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.