विश्व समुदायको हितका लागि जल र जंगलको संरक्षण गर्नुपर्ने: मन्त्री रावल

सुदूरपश्चिम प्रदेेशका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल बहादुर रावलले विश्व समुदायको हितका लागि जल र जंगलको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । धनगढीमा बहुसराेकारवाला वार्षिक याेजना तर्जुमा गाेष्ठिमा बाेल्दै मन्त्री रावलले वनजंगल र पर्यावरणीय संरक्षणमा सवैकाे ध्यान जानुपर्नेमा जाेड दिनुभयाे ।

Everest Incitute

प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री रावल प्रमुख अतिथि रहनुभएकाे थियाे भने अन्य विशिष्ट व्यक्ति र सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।

 

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.