
कालिकेस्वरी मावी तुर्माखादमा अनेरास्ववियू क्रान्तिकारीकाे इकाइ कमिटी गठन गरिएको छ । बुधबार एक कार्यक्रमका विच लक्ष्मण बिककाे अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको हाे ।


कमिटीको उपाध्यक्षमा झरना बयक, सचिब महेन्द्र बुढा, काेषाअध्क्ष माेतिकला नेपाली, सह सचिब झरान बुढा लगायत अन्य सदस्य रहेका छन ।
लक्ष्मण बिकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सह-सचिव जगत शर्मा रहनुभएकाे थियोे भने विशिस्ट अथिती जिल्ला सचिवालय सदस्य टंक नेपाली रहनुभएकाे थियोे । कार्यक्रमका अन्य अथितीमा विरेन्द्र बयक, गोकुल न्यौपाने, अशोक नेपाली लगायत रहनुभएको थियो ।

