अखिल (क्रान्तिकारी) तुर्माखाद गाउँपालिका कमिटी सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) तुर्माखाद गाउँपालिका कमिटीकाे सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले संगठनकाे नयाँ पालिका कमिटी चयन गरेकाे हाे ।

पालिका कमिटी अध्यक्ष गोकुल न्याैपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अखिल क्रान्तिकारी जिल्ला सह-सचिव जगत शर्मा रहनुभएको थियो । यस्तै बिशिस्ट अथिती नेकपा (माओवादी केन्द्र) तुर्माखाद गाउँपालिका कमिटी अध्यक्ष मन बहादुर बयक रहनुभएकाे थियो भने अन्य अथिती पार्टी जिल्ला सदस्य तथा तुर्माखाद गाउपालिका वडा न. ४ का वडा अध्यक्ष पदम बहादुर बिसि, जिल्ला कमिटी सदस्य धुर्ब बिसि, एकीकृत अखिल नेपाल रास्ट्रीय शिक्षक संगठनका जिल्ला सदस्य हिक्मत बयक, गौरी साउद लगायत रहनुभएकाे थियाे ।

कार्यक्रमबाट बिमल बयकको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी गठन गरियको छ । जसको उपाध्यक्षमा ललिता बुढा, सचीव दिनेश बिक, सह-सचीव नरेश नेपाली र मनिश बुढा, कोषाध्यक्ष कमल बिक लगायत चयन भएका छन ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.