बागलुङमा सरकारी गाडी दुर्घटना, ३ जनाको मृत्यु

Kirci Gyan Kendra

पोखरा । बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका २ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घाइते एकजनाको उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको र अवस्था गम्भीर रहेको छ । थप विवरण आउन बाँकी छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.