अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशकाे सचिवमा अछामबाट कमल थापा निर्वाचित

Kirci Gyan Kendra

अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश कमिटीको प्रदेश सचिवमा अछामबाट कमल थापा निर्वाभित भएका छन । समितिको दोस्रो सम्मेलनबाट थापा ९१ मत प्राप्त गरि सचिवमा बिजयी भएका हुन । थापा यसअघि अखिल क्रान्तिकारी अछामको उपाध्यक्ष रहेका थिए ।

Samajik New Add 2082
Saud Agro Kailash

याे संगै संगठनकाे प्रदेश कमिटी अध्यक्षमा विर वहादुर थापा निर्वाचित भएका छन भने उपाध्यक्ष कैलाश चन्द्र गिरी, तिलक माल, जिवन वि.सी., साजेन्द्र कोली निर्वाचित भएका छन । उपाध्यक्षमै लक्ष्मी चौधरी निर्विरोध निर्वाचित भएकी थिईन ।

यस्तै प्रमुख सचिवमा देविजंग सिंह निर्वाचित हुदा प्रदेश सचिवमा कमल थापा, मनोज पुन, रोहित जोशि, प्रकाश आचार्य निर्वाचित भएका छन । कोषाध्यक्ष सुन्दर गौतम  निर्विरोध निर्वाचित भएका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.