एनपीएल: जनकपुरकाे विजयी सुरूवात, सन्दीपकाे टिम पराजित

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

काठमाडौं । नेपाल प्रिमियर लिगको उद्घाटनमा खेलमा जनकपुर बोट्ल्सले विजयी सुरूवात गरेकाे छ। लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.