सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै अवरुद्ध

धनगढीः

Samajik New Add 2082

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। सडक खण्ड अन्तरगत डोटीको गैरामा पहिरो खसेका कारण अवरुद्ध भएको सडक सुचारु हुन नसकेको हो। सात पहाडी जिल्ला जोड्ने भीमदत्तको विभिन्न स्थानमा पहिरो खसेको थियो।

अन्य स्थानमा सवारी आवातजावत गर्न सकिने भएपनि गैरामा भने सडक अवरुद्ध भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले बाटो खुलाउने प्रयास भइरहेको छ। प्रदेशका अन्य राजमार्गहरु पहिरोको कारण अवरुद्ध भएका छन्।

 

-dineshkhabar

Leave A Reply

Your email address will not be published.