नेपाल राष्ट्रिय शिक्षक संगठन साँफेबगर नगर समितिको तेस्रो नगर अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । समितिको बन्दसत्रले यस अघिका नगर समिति अध्यक्ष जानकी कुवरको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा आशा खड्का, टिकाराम धामी, सचिव शँकर नायक, सह-सचिव तुल्क्षी बोहरा, कोषाध्यक्ष कुष बहादुर बुढा लगाएतका सदस्य रहेका छन ।
त्यसअघि समितिको उदघाट्न समारोहमा नेपाल राष्ट्रिय शिक्षक सँगठन केन्द्रिय सदस्य नर बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो ।