अछाममा रुखबाट लडेर एक महिलाकाे मृत्यु

Samajik Bal biwaha
Mangalsen Mun Anurodh

अछाम: अछाममा रुखबाट खसेर १ महिलाको ज्यान गएको छ ।

जिल्लाको साफेबगर नगरपालिका वडा नं. १३ बाब्लामा रुखबाट एक महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ६५ वर्षीया निखिरा नेपाली रहेकी छन् ।

घाँस काट्न बेडुला रुखमा चढेकी उनी रुखबाट लडेर घाइते भएकि थिईन् ।

उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.