कालिकेश्वरी मावि तुर्माखाँदका विद्यार्थीहरुलाई लागु पदार्थ दुर्व्यसनी बिरुद्ध सचेतिकरण

Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

कालिकेश्वरी मावि तुर्माखाँदमा लागु पदार्थ दुर्व्यसनी बिरुद्ध र मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या निरुत्साहन सम्वन्धि विद्यार्थिहरुलाई सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजनामा बाल अधिकार संरक्षण कार्यक्रम अन्तरग सो कार्यक्रम गरिएको हो ।

Saud Agro Kailash

विव्यस अध्यक्ष मन बहादुर वयकको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक हर्षबहादुर चन्दले विद्यार्थिहरुलाई लागु पदार्थ दुर्व्यसनी बिरुद्ध र मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या निरुत्साहन सम्वन्धि सचेतनामुलक प्रशिक्षण गराउनुभएको थियो ।

कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थि र शिक्षकहरुको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.