एमाले अछामको जरा अभियान: सुतारमा अभिमुखिकरण गरियो

Purnima Mobile
Samajik Bal biwaha

अछाम: अछामको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा नेकपा एमालेको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

Mangala Bharna
Saud Agro Kailash

नेकपा एमालेलाई वडा र टोल स्तरबाटै बलियो बनाउन सुतारमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

Mellekh RM1

नेकपा एमालेका जिल्ला र प्रदेश स्तरका नेताहरूको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कमल तिमिल्सिना, प्रदेश कमिटी सदस्य चक्र रावल, प्रभावशाली युवा नेता डिबी साउँद, रामाराेशन गाउपालिका ७ सुतारका वडाध्यक्ष तप्त भण्डारी र युवा नेता देवेन्द्र भण्डारी लगायत स्थानीय नेताहरूको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.