मोबाइल व्यवसायी महासंघ अछामकाे ३ बुदे माग सहित प्रजिअलाई ध्यानाकर्षण

Kirci Gyan Kendra

‎नेपाल मोबाइल व्यवसायी महासंघ जिल्ला कार्य समिती अछामले प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालकाे ध्यानाकर्षण गराएको छ । जिल्ला अध्यक्ष मिन बहादुर बोगटीको नेतृत्वको टोलीले ३ बुदे माग सहित प्रजिअ लम्सालको ध्यानाकर्षण गएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

‎रिफर बिसट मोबाईल फोन खरिद विक्रीको अनुमति पाउनु पर्ने,पुरानो मोबाईल फोन खरिद विक्री प्रक्रियाको सरलीकरण हुनुपर्ने,मोबाईल मर्मत प्राविधिकहरुलाई कानुनी सुरक्षा हुनुपर्ने लगायतका माग सहित प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण गराइएको जिल्ला अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।

‎ध्यानाकर्षण गराउने कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघ जिल्ला कार्य समितीका पदाधिकारीको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.