राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल अछामको नयाँ नेतृत्व चयन

Purnima Mobile
Samajik Bal biwaha

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल अछामको चौथो जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बन्दसत्रबाट गोकर्ण बयकको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

Mangala Bharna

जसमा उपाध्यक्ष शेर भुल, महिला उपाध्यक्ष शान्ती विक, सचिव कृष्ण जैशी, उपसचिव बल बहादुर बुढा, कोषाध्यक्ष महेन्द्र रावल लगाएतका सदस्य रहेका छन ।

Mellekh RM1
Saud Agro Kailash
Oplus_131072

जिल्ला अध्यक्ष चन्द्र प्रसाद ढुगानाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सासद यज्ञ बोगटी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रीय सदस्य कमलराज तिमिल्सैना र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालका केन्द्रीय सचिव सिद्ध प्रसाद ढुगाना रहनु भएको थियो । अन्य अतिथिमा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, जिल्ला सचिव भिम बहादुर रावल लगाएतका अतिथि रहनु भएको थियो ।

Oplus_131072

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.