एमाले मंगलसेन नगर कमिटी अध्यक्षमा डम्बर रावल सर्वसम्मत

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash

नेकपा एमाले मंगलसेन नगरपालिका कमिटीको चौथो अधिबेशन सर्बसम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनकाे बन्दसत्रले डम्बर रावलकाे अध्यक्षतामा ४७ सदस्यीय नगर कमिटी चयन गरेको हाे ।

Samajik New Add 2082

कमिटीकाे उपाध्यक्षमा खकेन्द्र सोडारी, सचीव कालु सिंह बिक, उपसचिव मिठु बि क र मनिषा के सि साउद लगायत अन्य सदस्य रहेका नेकपा एमाले अछामका युवा नेता भीम रानाले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.