हिरण्ड कुवरको अध्यक्षतामा एमाले साँफेबगर नगर कमिटी चयन

Kirci Gyan Kendra
Saud Agro Kailash

नेकपा एमाले साँफेबगर नगर कमिटीको दोस्रो अधिबेशनबाट सर्बसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनको बन्दसत्रले हिरण्ड बहादुर कुवरको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

Samajik New Add 2082

जसमा उपाध्यक्ष कुल बहादुर बिस्ट, सचीव भिम बहादुर बडाहित, उपसचिव हर्क बोहरा, उपसचिब जानकी लुहार लगाएतका सदस्य निर्वाचित भएका नवनिर्वाचित सचिव भिम बहादुर बडाहितले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.