गंगानारायण श्रेष्ठ माओवादीको सचिव

Kirci Gyan Kendra

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठ समूह माओवादी केन्द्रमा समायोजन भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

सहमतिअनुसार, श्रेष्ठ माओवादीको केन्द्रीय सचिव हुनेछन् । अरू नेतालाई पनि उचित जिम्मेवारी दिने सहमति भएको माओवादीका महासचिव देव गुरुङले जानकारी दिए ।

डा. बाबुराम भट्टराईबाट विभाजित भएर गएको महेन्द्रराय यादवले सहमति नजनाएपछि श्रेष्ठ पक्ष माओवादीमा समाहित भएको हो । -barakhari

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.