कैलाश बहुमुखी क्याम्पस द्धारा प्राध्यापकहरुका लागि शैक्षिक लेखन तथा अनुसन्धान पद्धति कार्यशाला

Kirci Gyan Kendra
प्राध्यापकहरुका लागि शैक्षिक लेखन तथा अनुसन्धान पद्धति कार्यशाला (academic writing & resaerch methodology workshop) कार्यक्रम सम्पन्न भएको छ । बिश्वबिद्धालय अनुदान आयोगको आर्थिक सहयोग र कैलाश बहुमुखी क्याम्पस कालागाउँको आयोजना जेठ १५ देखि १७ गतेसम्म कार्यशाला सञ्चालन गरिएको थियो ।
Samajik New Add 2082
Saud Agro Kailash
कार्यक्रममा बिज्ञको रुपमा कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा.मोहन सिंह साउद र टिकापुर बहुमुखी क्याम्पसका उप-प्राध्यापक डा.ज्ञानु राज पौड्यालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा अछाम का ६ वटै क्याम्पसबाट प्राध्यापकहरुको सहभागिता रहेको कैलाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ईश्वर सोडारीले जानकारी दिनुभयो ।
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.