मङ्गलसेन नगरपालिका र ३ वटा वडा कार्यालयमा अव अनलाईन दर्ता चलानी

Purnima Mobile
Kirci Gyan Kendra

मङ्गलसेन नगरपालिकामा  अनलाईन दर्ता चलानी सुरु भएको छ । नयाँ आर्थिक वर्षबाट नगरपालिका कार्यालय र नजिकका ३ वटा वडा कार्यालयमा अनलाईन प्रणालीबाट दर्ता चलानीकार्यको प्रारम्भ गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन नगरपालिका कार्यालय संगै वडानम्वर ३, ४ र ५ मा समेत डिजिटल सफ्टवेर मार्फत दर्ता चलानी गर्ने कार्यको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले बताउनुभयो । अनलाईन दर्ता चलानीले सुशासन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै उहाँले ब्याग डेटमा कागज मिलाउने परिपाटीको अन्त्य हुने बताउनुभयो ।

Mellekh RM1

नगरपालिकाले “संयन्त्र वेवमा आधारित सिफारिस प्रभावित” सफ्टवेयर सञ्चालनमा ल्याय संगै यसबाट पेपरलेसको अवधारणालाई समेत टेवा पुग्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत पौरख कुमार बोगटीले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.