भ्वाईस अफ नेपाल किड्समा एक पछी अर्को दमदार प्रस्तुति, भेटियो किरण गजमेरको दोस्रो भर्सन-(भिडियो सहित )

नेपालमा पहिलो पटक सञ्चालनमा ल्याईएको भ्वाईस अफ किड्समा एकपछि अर्को प्रतिभाहरु देखा परेका छन । अहिले भ्वाईस अफ किड्सको व्लाईन्ड अडिसन अचिरहेको छ । व्लाईन्ड अडिसनको third epispde मा झापा देखि आएका जेनिस उप्रेतिले तहल्का मच्चाएका छन । भ्वाईस अफ नेपालको अघिल्लो सिजनमा किरण गजमेरले व्याटल राउण्डमा  फुलको थुगाँ हौ कि वोलको गित गाएर भ्वाईसमा तहल्का मच्चाएका थिए । अहिले चलिरहेको म्वाईस अफ किड्समा सोहि गित गाएर झापाका उप्रेतिले फेरी तहल्का मच्चाएका छन । आफ्नो स्वरको जादु मार्फत चारै जना जजहरुलाई घुमाएर मन जित्न सफल उप्रेतिलाई दर्सकहरुवाट Once more को माग समेत आएको थियो । उनलाई आफ्नो टिममा लिनको लागि जजहरु विच चर्को प्रतिष्पर्धा समेत चलपनि अन्ततः उनि टिम प्रमोदमा गएका छन । उनको आगामी यात्रा भने हेर्न वाकी नै छ ।

Samajik New Add 2082

हेर्नुस भिडियोः

https://www.youtube.com/watch?v=046C3v_wodU

 

Leave A Reply

Your email address will not be published.