अखिल क्रान्तिकारी अछामको अनौपचारीक बैठक सम्पन्न

अछाम, २३ मंसिरः

Samajik New Add 2082

अनेरास्ववियू (क्रान्तिकारी) जलिल्ला कमिटी अछामको अनौपचारिक बैठक बिहिबार मंगलसेनमा सम्पन्न भएको छ । अनौपचारीक बैठकमा उपलब्ध पदाधिकारीहरु विच सांगठनिक सवालमा सामान्य छलफल गरिएको हो ।

पार्टीको सुदूरपश्चिम प्रदेश सम्मेलनका कारण पार्टी नेतृत्व व्यस्त भएका कारण महत्त्वपूर्ण निर्णय लिनका लागि आयोजित बैठक अनौपचारीक रुपमा सम्पन्न गरिएको संगठनका अध्यक्ष लाल बहादुर साउदले बताउनुँभयो ।

पार्टीको पर्देस सम्मेलन सम्पन्न पश्चात् पार्टी नेतृत्व संग सल्लाह गरि अर्को बैठकको मिति तय गरेर संगठनलाई चलायमान बनाउँनका लागि महत्त्वपूर्ण निर्णय गरिने संगठनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.