पिन अछामको जिल्ला कमिटी गठन

प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल (पिन) अछामको जिल्ला कमिटी गठन गरिएको छ ।

Samajik New Add 2082

जिल्ला स्तरिय अगुवा पिन समर्थित ईन्जिनियरको भर्चुअल मार्फत भएको भेलाले ईन्जिनियर विवेक खड्काको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कमिटी गठन गरिएको हो । जसमा उपाध्यक्ष सुरेश दमाई, सचिव झनक अधिकारी, कोषाध्यक्ष बिकास साउद रहेका छन ।

त्यस्तै सदस्यमा महेन्द्र कुँवर, सन्देश रावत, बुद्धि साउद, तिलक चलाउन, खेमराज नायक, भिम तिमिल्सिना, मनिषा थापा, हेमन्त कुँवर, दीपक साउद, यम्मेश्वरी खनाल, रोशन खड्का, योगेश कुँवर, रवि कुँवर सदस्य रहेका नवनिर्वाचत कोषाध्यक्ष बिकास साउदले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.