३ सय मत गन्दा अध्यक्ष बाहेक सबै पदमा शाह प्यानल अघि

नेकपा एमाले अछामको ३०० मत गणना अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको अग्रता कायमै रहेको छ । चन्द्र बोहराको १५८ र
प्रकाश शाहको १३६ मत रहेको छ । उपाध्यक्ष, सचिव र उपसचिवमा शाह प्यानलका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

Samajik New Add 2082

उपाध्यक्षमा भीम बहादुर बिष्ट ११३, बल बहादुर कुँवर १६४, सचिवमा आदर्श साउँद ८८, भीम बहादुर रावल (कालाेटाेपी) १९१, उप-सचिवमा टाेप शाही ९१, डम्बर बिसी ९३, लिलाराज केसी ५५, प्रेम महर १११, प्रेम खत्री ९६, नवराज साउँद २६ र शेर बहादुर बुढाको २४ मत रहेको छ ।

Leave A Reply

Your email address will not be published.