नेकपा (विप्लव) को बन्दका कारण सुनसान मंगलसेन बजार -फोटो फिचर

Everest Incitute

नेकपा माओवादी (विप्लव) को बन्दको प्रभाव सदरमुकाम मंगलसेनमा पुर्ण रुपमा परेको छ । एमसीसीको राष्ट्रघाती भएको भन्दै बिरोध गर्दै आएको नेकपा माओवादीको बन्दले मंगलसेनमा बैँक, सवारी साधन र मंगलसेन बजार पुर्ण रुपमा बन्द भएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.