नेकपा माओवादी केन्द्र मंगलसेन नगरपालिका वडा नम्बर १३ को पदाधिकारीको प्रथम बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र मंगलसेन नगरपालिका वडा नम्बर १३ वस्तीको वडा कमिटी पदाधिकारीको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्मान भएको छ । वडा कमिटी उपाध्यक्ष जैभान भुलको अध्यक्षतामा भएको बैठकले जैभान भुललाई नै वडा कमिटी अध्यक्षमा चयन गरेको छ । 

Samajik New Add 2082

बैठकले पार्टी संगठनलाई चुस्त दुरुस्त पार्न वडाका सबै टोलमा टोल कमिटी गठन गर्ने निर्णय पारित गरेको छ । बैठकमा नेकपा माओवादि केन्द्र नगरकमिटी उपाध्यक्ष धनबिर नेपाली, नगरकमिटी सचिवालय सदस्य गौरब नेपाली, वडा सचीब जनक ढुंगाना, सहसचिव भिम नेपाली लगाएयत वडा कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.