अनेरास्ववियु अछामको ४७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन

Samajik Bal biwaha

अनेरास्ववियु अछामको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
हिजो उदघाटन पछि सुरु भएको बन्दसत्रमा लामो छलफल पछि आज दिउँसो पदाधिकारी तथा सम्पुर्ण सदस्य सर्वसम्मत चयन भएका हुन ।

Mangalsen Mun Anurodh

साँफेबगरमा सम्पन्न १८ औं जिल्ला सम्मेलनको बन्दसत्रले सर्वसम्मत नरेन्द्र खडकाको अध्यक्षतामा ४७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

जसमा उपाध्यक्ष कमल काेली, भिम बडाहीत, सह- सचिव प्रेम प्रसाद देबकाेटा, पुजा शाह, जगत रावल, जगत भण्डारी भण्डारी लगाएतका सदस्य रहेका छन ।

नवनिर्वाचित सम्पुर्णलाई अनेरास्ववियुका केन्द्रीय कमिटी बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.