काग्रेस अछामको पदाधिकारी टुंगो लाग्यो

नेपाली कांग्रेस अछामको पदाधिकारीको टुंगो लागेको छ । गएराति सम्पन्न मतगणना अनुसार सभापति, उपसभापति, सचिव र सहसचिव पदको टुंगो लागेको हो ।

Everest Incitute

जसमा सभापतिमा पुष्प बहादुर शाह, उपसभापतिमा चन्द्र प्रसाद ढुंगाना, नयाँराम बजगाई, सचिवमा टक्कर शाह, प्रकाश साउद र सहसचिव पदमा गाेबिन्द्र बिष्ट र दिनेश स्वार विजयी भएका छन ।

अब महासमिति सदस्य र जिल्ला कार्य समिति सदस्यको टुंगो लाग्न बाँकी रहेको छ जसको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.