काग्रेस अछामको प्रथम बैठक सम्पन्न

Kirci Gyan Kendra
Saud Agro Kailash

नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामको प्रथम बैठक सम्पन्न भएको छ । नब निर्वाचित पाटी सभापती पुष्प बहादुर शाहको अध्यक्षतामा बसेको बैठकले १४ औं महाधिवेशन ७ औं जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
पूर्व सभापती भरत कुमार स्वार, प्रदेश समिति महामन्त्री सह महामन्त्री, जिल्ला निर्वाचन मुख्य अधिकृत हसिना प्रधान, सुरक्षाकर्मी, संचार जगत, पार्टीका सबै तहका कार्यसमिति सुवेच्छुक संस्था, सरकारी तथा गैह्र सरकारी संस्था, सबै तह र क्षेत्रका राष्ट्रसेवक कर्मचारी, मतदाता, क्षेत्रीय प्रतिनिधि, होटल व्यावसायी लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको हो ।

Samajik New Add 2082

बैठकमा निवर्तमान पार्टी सभापति भरत कुमार स्वार, क्षेत्रीय सभापती पुष्प शर्मा लगायत निर्वाचित पदाधिकारी र सम्पुर्ण सदस्यको सहभागीता रहेको थियो । बैठकको संचालन पार्टि सचिव टक्कर बहादुर शाहले गर्नु भएको जिल्ला कार्यसमिति सदस्य जनक भण्डारीले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.