युवा संजालको साधारण सभाको सम्पुर्ण तयारी पूरा

Purnima Mobile
Samajik Bal biwaha

जिल्ला युवा संजाल अछामको भोलि हुने तेस्रो साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ११ बजे पुरानो नगरपालिका वडा नम्बर ४ र ५ साधारण सभाको अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बोगटीले उदघाटन गर्ने संजालले जनाएको छ ।

Mangala Bharna
Saud Agro Kailash

उदघाटनका लागि राजनिती दल, स्थानिय तह, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख सबैलाई पत्राचार गरिसकिएको जिल्ला अध्यक्ष होम बहादुर साउदले बताउनु भयो ।

Mellekh RM1

साधारण सभामा ४ नगरपालिका र ६ गाउपालिका गरि झण्डै १ सय ५० बढी युवाको सहभागिता रहने अध्यक्ष साउदले बताउनु भयो । सभाको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.