कमल रावलको अध्यक्षतामा १७ सदस्यीय युवा संजाल अछामको नयाँ नेतृत्व चयन

Samajik Bal biwaha

जिल्ला युवा संजाल अछामको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । संजालको बन्दसत्रले निवर्तमान सचिव कमल कुमार रावलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

Mangalsen Mun Anurodh

जसमा उपाध्यक्ष दिपेन्द्र धामी, महिला उपाध्यक्ष पुजा बुढा, सचिव भिमसेन ताम्राकार , सहसचिव धन बहादुर कुँवर, कृष्ण उपाध्याय कोषाध्यक्षमा सुशील भण्डारी लगाएतका सदस्य रहेका छ । जसमा सदस्य दुर्गा खनाल, तपेन्द्र भण्डारी, जितेन्द्र मोहन बिसी, पार्वती बिष्ट, कमल बहादुर थापा, चन्द्र बहादुर भण्डारी, निर्मला स्वार, भुपेन्द्र भण्डारी, युवराज खडका र जयन्द्र साउद सर्वसम्मत चयन भएका निर्वाचन कमिटी संयोजक पुर्ण बहादुर रावलले जानकारी दिनु भयो ।

साथै बन्दसत्रले १० वटै पालिकामा संयोजक समेत चयन गरेको छ । अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको उदघाटन समारोहको उदघाटन प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले उदघाटन गर्नु भएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.