रोहित र आरिफको अर्धसतकमा पीएनजीमाथि नेपालको रोमाञ्चक जित

HPV Khop

काठमाडौं : विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले सुखद सुरुवात गरेको छ ।

आफ्नो पहिलो म्याचमा नेपालले पपुवा न्यूगिनीविरुद्ध २ विकेटको रोमाञ्चक जित हात पार्यो ।

नेपालको जितमा मध्यक्रमका ब्याट्सम्यानहरु रोहितकुमार पौडेल र आरिफ शेखले महत्वपूर्ण योगदान दिएका थिए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.