शिक्षक शर्माको अन्तिम दाहासंस्कार गरियो

Kirci Gyan Kendra

मोटरसाइकल दुर्घटनामा परेर निधन भएका मंगला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको हिन्दु परम्परा अनुसार अन्तिम दाहासंस्कार गरिएको छ । ओलिगाउकाे कैलाशख‍ोलामा उहाँको अन्तिम दाहासंस्कार गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

मृतक शर्मा नेपाल बिद्यालय कर्मचारी परिषद मंगलसेन नगर कमिटी अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगर सदस्य समेत रहेकाले नेपाल राष्ट्रिय शिक्षक संगठनको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिईएको थियो ।

नेराशि संगठन अछामका अध्यक्ष सर्पराज रिमालले शर्माको पार्थिव शरिरमा झण्डा ओढाउदै दुखद घटना भएकाले ईमानदार, लगनशील शिक्षक गुमाउनु परेकाले निकै पीडा बोध भएको बताउनु भयो ।

दुखको यश घडिमा शोकाकुल परिवार जनमा गहिरो समवेदना ब्यक्त गर्नुका साथै परिवारजनमा समवेदना ब्यक्त गर्न भएको थियो । मृतक शर्माका आमा, भाइ र २ छोरा र श्रीमती छन ।
अन्तिम दाहासंस्कार स्थलसम्मका तस्बिर :

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.