भालुको आक्रमणमा परेका बटालालाई उपचारका लागि नेपालगन्ज लगियो

अछाममा भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन । जिल्लाको रामारोशन गाउँपालिकामा भालुको आक्रमणबाट एकजना पुरुष गम्भीर घाईते भएका छन ।

Everest Incitute

वडा नम्बर ५ बस्ने ५० वर्षिया नौले बटाला नजिकैको शालिमकोट सामुदायिक बनमा बाख्रा चराउने गएका बेला भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन ।

घाईते बटालाको अछाममा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत उपचारका लागि नेपालगन्ज पठाईएको छ । उहाँको टाउको र खुट्टामा गम्भीर चोट भएकाले नेपालगन्ज पठाईएको प्रहरीले जनाएको छ ।

उहाको टाउको र खुट्टामा सामान्य चोट लागि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.