मैल्लेख ३ बालमैत्री स्थानीय शासन वडा घोषणा (फोटो फिचर)

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीलाई सुदुरपश्चिम प्रदेश तथा अछाम जिल्लाको दोस्रो वडाको रुपमा बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ ।

Everest Incitute

बालमैत्री वडाका सम्पुर्ण सुचकहरु पूरा भएपछि एक भब्य समारोहका बिच वडालाई घोषणा गरिएको हो । घोषणा कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावल प्रमुख अतिथि र जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवर र मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहरा बिशिस्ट अतिथि रहनु भएको थियो ।

औंपचारिक कार्यक्रममा सम्पूर्ण तस्बिर :

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.