टेक खड्काको अध्यक्षतामा मानव अधिकार एलायन्स अछामको नयाँ कार्य समिति गठन

Kirci Gyan Kendra

मानव अधिकार एलायन्स जिल्ला शाखा अछामको पाँचौ शाखा अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिबेशनले टेक खड्काको अध्यक्षतामा नयाँ जिल्ला कमिटी चयन गरेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा उपाध्यक्ष लक्ष्मी सोब, सचिव गोपि सिह नेपाली, कोषाध्यक्ष भजन बिक, सदस्य मेघराज पाण्डे, छत्र कुमारी रावल लगाएतका सदस्य रहेका पुर्व सचिब टिकेन्द्र भण्डारीले जानकारी दिनु भयो ।

त्यस अघि निवर्तमान अध्यक्ष टंक प्रसाद ढुगानाको अध्यक्षता भएको उदघाटन कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा एमाले अछामका सचिव भीम बहादुर रावल, जिल्ला कमिटी सदस्य बिन्दु रावल, प्रेस चौतारी नेपाल अछामका अध्यक्ष टेक बहादुर थापा लगाएत अतिथि रहनु भएको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.