पुर्व मन्त्री बोगटी अध्यक्ष रहेको नेकपा समाजवादी माले पार्टी एमालेमा समाहित

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash

नेकपा समाजवादी मालेका अध्यक्ष जगत बहादुर बोगटी लगाएत पुरै केन्द्रीय कमिटी नेकपा एमालेमा समाहित भएको छ । अछामी कम्युनिष्ट आन्दोलनका हस्ती, पुर्व भुमिसुधार एवं व्यवस्था बाणिज्य मन्त्री जगत बहादुर बोगटीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टि प्रबेश गराउनु भएको हो ।

Samajik New Add 2082

अध्यक्ष बोगटी सहित अन्य १८ जना केन्द्रीय सदस्य गरि ४०० जनाले एमाले प्रवेश गरेका नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मंचका सचिव रमेश भण्डारीले जानकारी दिनु भयो । पार्टी प्रवेश गर्दै नेता बोगटीले आफ्नो पुरानो घरमा फर्किएको भन्दै खुशि ब्यक्त गरेका थिए । पार्टी प्रबेश कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम सहईन्चार्ज यज्ञ बोगटी लगाएतका नेताको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.