एकिकृत स्वास्थ्यकर्मी अछामको जिल्ला कमिटी गठन

Everest Incitute

नेकपा (एकिकृत समाजवादी) निकट एकिकृत स्वास्थ्यकर्मी अछामको जिल्ला कमिटी गठन गरिएको छ । मंगलसेनमा भएको प्रथम भेलाले मान बहादुर सोडारीको अध्यक्षतामा जिल्ला संगठन कमिटी गठन गरेको हो ।

जससमा उपाध्यक्ष डाक्टर मनिशा ठाकुर र भुमिसरा रावल सचिबमा बिक्रम वड, सह सचीव जगत धामी, काेषाध्यक्ष रन्जना तिमिल्सैना रहने गरि २७ सदस्यीय रहेका छन ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.