युवा संजाल बान्निगढीको नयाँ समिति चयन

Kirci Gyan Kendra

गाउपालिका स्तरीय युवा संजाल बान्निगढी जयगढ गाउँपालिकाको तेस्रो अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष पुजा शाहको अध्यक्षतामा भएको भेलाले राजेश साउद अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा उपाध्यक्ष नेत्र कुमारी दास, सन्देश भुल, सचिव देबेन्द्र थापा, सह सचिब सन्तोष राज जोशी, किरण बोहरा, कोषाध्यक्ष अशोक साउद लगाएतका सदस्य रहेका छन ।

गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदको प्रमुख आथित्यमा भएको उदघाटन कार्यक्रममा युवा संजाल जिल्ला सचिव भिमसेन ताम्राकार, गाउँपालिका संयोजक मिनराज साउद लगाएतका अतिथि रहनु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.