रामारोशनमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहिकरण बारे अभिमुखिकरण

Purnima Mobile
Kirci Gyan Kendra

रामारोशन गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहिकरण अभिमुखिकरण एवं रणनीति तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक सुशासन केन्द्र पुन्ना डोटीको आयोजनामा कार्यक्रम भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

कार्यवाहक गाउँपालिका अध्क्ष सरस्वती रावलको अध्यक्षतामा भएको कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहिकरणका विषयमा जानकारीमुलक अभिमुखिकरण गराईएको थियो ।

Mellekh RM1

कार्यक्रमममा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, सबै वडा अध्यक्षहरु सबै विषयगत शाखाका शाखा प्रमुख लगायत कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन तथा सहजिकरण जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा महानन्द जाेशि र विज्ञ याेगेन्द्र प्रसाद ओझाले गर्नुभएको त्यहाँबाट दलबहादुर साउदले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.