भ्रमपुर्ण समाचार प्रति एमाले अछामको आपत्ति

Everest Incitute

नेकपा एमाले जिल्ला कमिटी अछामले म्यादी प्रहरी भर्नाका लागि सिफारिस गरीएको भन्ने भ्रमपुर्ण समाचार प्रति खण्डन गरेको छ । जनताको विचमा विवादित बनाउने उद्देश्यले सामाजिक सञ्जाल फेशबुक र केही अनलाईन खवर मार्फत लेटरप्याड र छाँप जिल्ला पार्टी कार्यालयबाट प्रयोग नभएको र कहि कतै म्यादी भर्नाका लागि सिफारिस नगरिएको प्रेस विज्ञप्ति मार्फत भनिएको छ ।

कुनै पनि पक्षवाट भएका यस्ता भ्रमपूर्ण समाचारवाट नेकपा (एमाले) विचलित नहुने र पार्टी कार्यकर्ता र आम जनतालाई समेत यस्ता कुरा विश्वास नगर्न जिल्ला सचिव भीम बहादुर रावलद्धारा हस्ताक्षरित विज्ञप्तिमा अनुरोध गरिएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.