भ्रमपुर्ण समाचार प्रति एमाले अछामको आपत्ति

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

नेकपा एमाले जिल्ला कमिटी अछामले म्यादी प्रहरी भर्नाका लागि सिफारिस गरीएको भन्ने भ्रमपुर्ण समाचार प्रति खण्डन गरेको छ । जनताको विचमा विवादित बनाउने उद्देश्यले सामाजिक सञ्जाल फेशबुक र केही अनलाईन खवर मार्फत लेटरप्याड र छाँप जिल्ला पार्टी कार्यालयबाट प्रयोग नभएको र कहि कतै म्यादी भर्नाका लागि सिफारिस नगरिएको प्रेस विज्ञप्ति मार्फत भनिएको छ ।

Mangala Bharna

कुनै पनि पक्षवाट भएका यस्ता भ्रमपूर्ण समाचारवाट नेकपा (एमाले) विचलित नहुने र पार्टी कार्यकर्ता र आम जनतालाई समेत यस्ता कुरा विश्वास नगर्न जिल्ला सचिव भीम बहादुर रावलद्धारा हस्ताक्षरित विज्ञप्तिमा अनुरोध गरिएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.